• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
एक थान मन्त्रीका लागि पौडेलको हारगुहार
  • खबरदाता

असोज २२, २०७८ नेपाली कांग्रेसका समकालीन नेताहरुमा अहिले पनि सभापति बन्नका लागि योग्यतम नेता रामचन्द्र पौडेल नै हुन् भन्नुमा कुनै संकोच छैन । सबैभन्दा पाका, निष्कलंक छवि, सादा जीवन, पार्टीमा अनवरत योगदान अनि अपरीक्षित व्यक्तित्वका कारण यसपालि उनैलाई नेतृत्वमा पुर्याउनुपर्छ...

अझै मन्त्री बन्नेको टुंगो लागेन नेकपा एसमा
  • खबरदाता

असोज २१,२०७८ नेकपा एकीकृत समाजबादिले आज पनि सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न सकेन। गठबन्धन सरकारमा नेकपा एसले ४ मन्त्रालय पाएको छ। जस अन्तर्गत शहरी बिकास, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेकपा...

एमालेको लोगो विवादमा : माओवादीले दावी विरोध गर्ने

एमाले नेता विष्णु पौडेल भन्छन्– माओवादीले दावी मिल्दैन आश्विन–२१, २०७८ नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी...

कसकालागि थपियो एमालेमा बरिस्ठ उपाध्यक्ष पद?
  • खबरदाता

असोज १९,२०७८   नेकपा एमालेको विधानले एक वरिष्ठ उपाध्यक्ष र एक महासचिवसहित केन्द्रमा १५ जना पदाधिकारी रहने गरी विधान पारित गरेको छ । योसँगै अब ओलीको टिममा शक्तिशाली र प्रभावशाली पदमा को रहन्छन् भन्ने आमजिज्ञासा पैदा भएको छ । विधानको...

प्रशासनको आदेश उल्लघंन गर्दै भरतपुर काँग्रेसको पदस्थापन
  • खबरदाता

असोज १८, २०७८ प्रशासनले जारी गरेको आदेशलाई उल्लघंन गर्दै नेपाली काँग्रेस भरतपुरले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको एक पार्टी प्यालेसमा सोमवार नेपाली काँग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित भरतपुर महानगरसमितिका नयाँ पदाधिकारीहरुलाई पदस्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय...

एमालेका १३ समस्या

असोज १६, २०७८ शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ। पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान...

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

असोज १६,२०७८   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त...

एमालेको विधान महाधिवेशन : ओली झन् शक्तिशाली !
  • खबरदाता

असोज १६,२०७८ नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशनेको अभ्यास गरेको छ । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरूभइ तीन दिनसम्म चल्ने यस महाधिवेशनमा ६ हजार प्रतिनिधिलाई दश समूहमा विभाजित गरिएको छ । विधान महाधिवेशनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समूह संख्या...

संसद् चल्न नदिने रणनीतिमा एमाले

असोज १५, २०७८   प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८