• असार २८, २०८३, आइतवार Sunday, 12 July, 2026

चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि

  • खबरदाता

चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि

चितवन । चितवन–३ मा नेकपाकी रेनु दाहाल रास्वपाकी सोविता गौतमभन्दा ६९९ मतले पछाडि छिन् ।

गौतमले २ हजार ४८५ मत प्राप्त गर्दा दाहालले १ हजार ७८६ मत प्राप्त गरेका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ०९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८