काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् ।
हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछ्याएका छन् । घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८