• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डलाई बिश्वासको मत लिन कति सहज ?
  • खबरदाता

पुस २२, २०७९   शपथ लिएको १० दिन बितिसक्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छैनन् । तीन उपप्रधानमन्त्रीले मात्र विभागीय जिम्मेवारी पाएका छन् । बाँकी सबै मन्त्रालय आफैंले राखेर शासन चलाइरहेका दाहालले विश्वासको मत नलिएसम्म मन्त्रिपरिषद् बिस्तार नगर्ने भनेका...

चैत ५ गते स्ववियु निर्वाचन गरिने
  • रासस

पुस २१ ,२०७९     त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।...

बार्गेनिङ पावर बढाउँदै माधव नेपाल !
  • खबरदाता

  पुस २१, २०७९   माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एकाएक शक्तिविहीन बनेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बार्गेनिङ पावर बढाउने धाउन्नमा लागेका छन् ।कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धनसँग सम्बन्ध विच्छेद गरेर प्रचण्ड एमालेसँग मिल्न गएपछि...

माधव नेपाल र उपेन्द्र यादवलाई कुन स्वार्थले जोडिरहेको छ ?
  • खबरदाता

पुस २१, २०७९     यसपालिको आम निर्वाचनमा सबैभन्दा ठूलो तोड परेका पार्टी हुन्– नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । एकीकृत समाजवादीले धेरै ठूला नेता मात्र गुमाएन, राष्ट्रिय दलको मान्यता नै पाएन । जसपाको आकार त खुम्चियो नै,...

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह
  • खबरदाता

पुस २०, २०७९ कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभाबाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् ।   शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ
  • खबरदाता

पुस १९,२०७९   नेकपा ९माओवादी केन्द्र०का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए...

कांग्रेसको मुख्य सचेतकमा लेखक
  • खबरदाता

पुस १९,२०७९ काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन्। सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा...

मन्त्रालय खालि , प्रधानमन्त्री कार्यालयमा बेकामे मन्त्रीको भिड
  • खबरदाता

पुस – १९, २०७९     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत जुटाएर अघिल्लो साताको सोमबार सरकारको नेतृत्व सम्हाले । राष्ट्रपतिबाट सपथ लिएर सरकारको नेतृत्व सम्हाल्दा उनले पहिलो चरणमा ८ सदस्यीय मन्त्रीमण्डल बनाए । तीनजना उपप्रधानमन्त्रीलाई त मन्त्रालयको जिम्मेवारी...

युवा कांग्रेसले सभापति देउवाविरूद्ध कू गर्नुपर्छ !
  • खबरदाता

पुस - १९, २०७९     अघिल्लो सत्ता समीकरण र चुनावी गठबन्धन यथावत् रहेमा नेकपा एमाले आउँदा ५ वर्ष पनि प्रतिपक्षमा बस्ने लगभत निश्चित थियो । तर बालुवाटारमा बसेर सारा देश आफ्नो मुठ्ठीमा राख्न सफल भएको भ्रममा बाँचेका केही पात्रहरुका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८