• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गण्डकीमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त
  • खबरदाता

पुस २५, २०७९   पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा...

संसदमा रचनात्मक ढङ्गले प्रस्तुत हुन्छौं : सभापति देउवा (पूर्णपाठ)
  • खबरदाता

पुस २५, २०७९   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा रचनात्मक ढंगले प्रस्तुत हुने बताएका छन् । सोमबार नयाँ संसदको पहिलो बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भइ...

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी
  • खबरदाता

पुस २५, २०७९   कास्की - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका...

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै ,यस्तो छ कार्यसूची
  • खबरदाता

पुस २५, २०७९ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

सहज छैन दाहाललाई विश्वासको मत पाउन,उल्टिन सक्छ समीकरण !
  • खबरदाता

पुस २५, २०७९     नेकपा एमाले नेतृत्वमा एकाएक बनेको सत्ता गठबन्धनका घटकबीच पदको भागबण्डा लगभग मिलेको छ । खास गरी प्रदेशहरुमा मुख्यमन्त्री र सभामुख पदको भागबण्डा मिलेको हो । प्रदेश १ मा बहुमतनजिक रहेको एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री नियुक्त...

अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि रविको छटपटी !
  • खबरदाता

पुष २४, २०७९   अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि यसरी देखिँदै छ रविको छटपटी काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश त दिएन । तर यस विषयलाई गम्भीरतासाथ लिएर चाँडै विवाद टुंग्याउने गरी कडा...

कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

पुस -२३, २०७९   काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

सबैभन्दा धेरै बजेट भएको मन्त्रालय पाएर पनि नारायणकाजी नौटंकीमै मस्त
  • खबरदाता

पुस -२३, २०७९     भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबैभन्दा धेरै विकास बजेट चलाउने निकाय हो । यो मन्त्रालयसँग यो आर्थिक वर्षका लागि डेढ खर्ब रुपैयाँभन्दा बढी बजेट छ । तर उसले बजेट खर्च गर्न सकेको छैन । मन्त्रालय...

रवि लामिछाने नेपाली नागरिक नरहेको भन्दै अन्तरिम आदेश माग
  • खबरदाता

पुस २२ ,२०७९     निवेदक रविराज बसौलाले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेशको माग गरेका छन्। बहसका क्रममा बसौलाले रवि लामिछाने नेपाली नागरिक नरहेकाले उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहिरहन नहुने बताए। उनी आफैँ गृहमन्त्री हुँदा सोही मातहतको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८