पुस १८,२०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पुस २९ गते संसद बैठकबाट विश्वास मत लिने विषयमा छलफल...
पुस १८, २०७९ माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका...
पुस १८,२०७९ नेकपा एमालेसहित सात दलीय गठबन्धनको सरकारमा नयाँ अनुहारले मन्त्रीको अवसर पाउने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा वरीयता विवादको कारण नयाँ सांसदहरूले अवसर...
पुस - १७, २०७९ अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो पार्टीको नेता भइछाड्ने भूत चढेको छ । त्यसैले माधव नेपाललाई राष्ट्रपति बनाएर भए पनि नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिसाउने कसरतमा लागेका छन् । जबकि माधव नेपाललाई पार्टीमा...
पुस १६, २०७९ प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३...
पुस १६, २०७९ संघीय संसद्का सदस्यले 'लोगो लगाउन पाउँछन् । 'लोगो का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन...
पुस १६, २०७९ म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षकोे जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी(टकी आयात गरेको, कोभिड(१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको...
पुस १५, २०७९ नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दल नेतामा उद्धब थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश नम्बर १ सभापतिसमेत रहेका प्रदेश सभा सांसद थापाले १८ मत ल्याएर विजयी भएका हुन्। उनी समानुपातिकतर्फबाट प्रदेश सभा सांसद बनेका...
पुस १५, २०७९ चितवन - कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भनेर असफल आन्दोलन गरेका थिए । तर अहिले तिनै प्रचण्ड एमालेका कठपुतली शैलीका प्रधानमन्त्री बन्न पुगेका छन् । सरकार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८