• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपति भण्डारीको कोटाबाट एमालेकी विमला राई परराष्ट्रमन्त्री!

  • खबरदाता

राष्ट्रपति भण्डारीको कोटाबाट एमालेकी विमला राई परराष्ट्रमन्त्री!

माघ ३, २०७९

 

नेकपा एमालेले डा।विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ। एमाले स्रोतका अनुसार परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट पौडेल मन्त्री बन्न लागेकी हुन्।

पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् यस्तै एमालेका पदम गिरी स्वाथ्य तथा जनसंख्या मन्त्री बन्ने पक्का भएको छ। गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा परराष्ट्र र स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।

  • प्रकाशित मिति : माघ ३, २०७९, मंगलवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८