• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज
  • खबरदाता

माघ २९, २०७९     दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन...

गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’
  • खबरदाता

माघ २९, २०७९   काठमाडौं । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत लिन सहज छैन्
  • खबरदाता

माघ २९, २०७९   धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई यतिखेर कसरी पद जोगाउने भन्ने चिन्ता छ । उनको मुख्यमन्त्री पद कायम राख्ने कि हटाउने भन्ने हात नागरिक उन्मुक्ति पार्टीलाई छ । टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका...

माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग
  • खबरदाता

माघ २८, २०७९   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी...

गठबन्धन धरापमा : एमालेलाई रास्ट्रपतिको मात्रै चिन्ता !
  • खबरदाता

माघ २८, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन पछिल्लो समय अप्ठयारोमा पर्दै गएको छ । सात दलीय गठबन्धनका सात थरी बिचारले अप्ठयारो गराएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत सबै दल...

सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
  • खबरदाता

माघ २७, २०७९   सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको हो। मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुख देवराज जोशीले दुई मन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत...

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
  • खबरदाता

माघ २७, २०७९     प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय...

बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
  • खबरदाता

माघ २७, २०७९   सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ। शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए। संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो। प्रधानमन्त्री दाहाल र...

सुदूरपश्चिमबाट सुरु भयो अस्थिरिताको राजनीति
  • खबरदाता

माघ २७, २०७९     सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । केन्द्रको समीकरण अनुसार २७ पुसमा एमाले नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । तर, सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८