• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा
  • खबरदाता

फागुन ७, २०७९     नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । “राष्ट्रपति कांग्रेसले...

माओवादीमा रूपान्तरण बहस : अध्यक्षको प्रस्तावमा पदाधिकारी विभाजित
  • खबरदाता

फागुन  ५, २०७९ - सञ्जय श्रेष्ठ       रूपान्तरणको रटान लगाइरहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेकपा माओवादी’ गठन भएको २८ वर्ष भएसँगै ‘माओवादी’ शब्द छाड्ने तयारी गरेको छ। गत १२ देखि २१ माघसम्म चलेको माओवादी...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी
  • खबरदाता

फागुन  ५, २०७९   नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण...

राष्ट्रपतिमा कांग्रेसले ‘ढोक्सा’ थाप्दा धरमरमा सत्ता गठबन्धन
  • खबरदाता

फागुन ४,२०७९   काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ । प्रधानमन्त्री पुष्पकमल...

रास्वपा तत्काल सरकारमा नजाने
  • खबरदाता

पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो फागुन १, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सुनाउँदै...

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

फागुन १,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा ९माओवादी० ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति,...

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब
  • खबरदाता

फागुन १,२०७९   काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन्। अझ राष्ट्रिय...

कुर्सी जोगाउन रेशम चौधरीको घरदेखि डिल्लीबजार कारागार सम्म
  • खबरदाता

फागुन १,२०७९   गठबन्धनबाट सुदूरपश्चिमका मुख्यमन्त्री बनेका एमाले नेता राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण ३० दिनमै सरकार ढल्यो । उनले २७ पुसमा मुख्यमन्त्री बनेका रावलले २६ माघमा मात्र विश्वासको मत लिएका थिए । प्रदेश सभामा निर्णायक...

चितवनको क्षेत्रनम्बर २ मा बैशाख १० गते उपनिर्वाचन
  • खबरदाता

माघ २९,२०७९ /  टिकादत्त तिमिल्सिना चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८