माघ २४, २०७९ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)का एक जनालाई मन्त्री तथा एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर...
माघ २४, २०७९ काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीटको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो ।...
माघ २३, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति...
माघ २३, २०७९ काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको...
माघ २३, २०७९ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सरकारबाट बाहिरिने निर्णय गर्यो । १० पुस २०७९ मा अचानक बनेको एमाले र माओवादीसहितको सत्ता गठबन्धनको अर्को महत्त्वपूर्ण घटक रास्वपाको विष्फोटक बहिर्गमनले पुष्पकमल दाहाल प्रचण्डको सत्ता पनि...
माघ २२,२०७९ चितवन - गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या...
माघ २२, २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । आज पार्टी...
माघ २२, २०७९ काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता प्रकरणमा गरेको फैसलाले...
माघ २२, २०७९ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको ल्होत्से हलमा पुगेर सांसद अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारुढ गठबन्धनका तर्फबाट उनको उम्मेदवारी परेको हो। संसद् सचिवालयले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८