• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सत्ता गठबन्धनमा चरम अविश्वास
  • खबरदाता

फागुन १२, २०७९   काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास...

प्रचण्ड कांग्रेसभित्र पनि खेल्न खोज्दै, पौडेलको सट्टा सिटौलामा जोड
  • खबरदाता

फागुन १२, २०७९   काठमाडौं । केही दिनयता एमालेलाई चिढ्याएर कांग्रेससँग नजिकिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पनि आफूअनुकूल पात्रलाई मात्र राष्ट्रपति बनाउने अडानमा छन् । कांग्रेसले दिएका उम्मेदवारलाई उनी नमान्ने भएका छन् । कांग्रेसभित्र पनि उम्मेदवार आफै छान्न...

‘सहमतिको राष्ट्रपति’ खोज्दा निम्तिएको सङ्कट !
  • खबरदाता

राष्ट्रपतिको विषयलाई हतियार बनाएर एकले अर्कोलाई छिर्केदाउमा पारी ढाल्ने जुन प्रपञ्च पन्पिएको छ, यसले अन्ततः सबैलाई सिध्याउन सक्छ । फागुन  ११, २०७९   ‘भावी राष्ट्रपतिको को रु’ भन्ने सवालले यतिबेला उच्च राजनीतिक तहलाई मात्र सकसमा पारेको नभइ जनस्तरमा समेत जिज्ञासापूर्ण...

ओलीलाई एक्ल्याउने प्रयास
  • खबरदाता

फागुन  ११, २०७९   काठमाडौं । बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो। बैठकमा संविधानको रक्षाका लागि भए...

राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै
  • खबरदाता

फागुन १०, २०७९   काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो...

ओलीको प्रलोभनमा पर्लान् नेपाल ?
  • खबरदाता

फागुन १०, २०७९   ‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला हातैमा दिने भन्दै बाला...

मलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको छैनः माधव नेपाल 
  • खबरदाता

फागुन ९ , २०७९   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव नआएको बताएका छन्। दाङको भालुवाङमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बाहिर हल्ला आए जस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्। “म...

रास्ट्रपतिमा काङ्ग्रेसलाई सहयो गर्ने नगर्ने बारे माओवादी बैठकमा छलफल हुने
  • खबरदाता

फागुन ८,२०७९   नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग...

घण्टी बजाउँदै आएकाहरू घाँडो भए : माधव नेपाल
  • खबरदाता

फागुन ७, २०७९     नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानो पार्टी चाहिंदैन भनेर आएको नयाँ पार्टी पनि घाँडो भएको बताएका छन्। कीर्तिपुरमा आयोजित अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गर्छौं भनेर आएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८