बैशाख ११,२०८०
चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ।
सोमबार दिउँसो २ बजेबाट मतगणना सुरू भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको छ।
बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय भएपनि २ बाजेबा मात्र गणना शुरु भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८