• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
धनकुटामा ओलीमाथि आक्रमण प्रयास
  • खबरदाता

मंसिर २८, २०८० विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास...

भ्रष्टतन्त्रमा सुशासनको सपना
  • खबरदाता

मुलुक चरम बेथितिबाट गुज्रिरहेको अवस्थामा पनि प्रमुख सत्तासाझेदार काङ्ग्रेसदेखि ‘सशक्त’ प्रतिपक्षी एमालेसमेत रहश्यमयी ढङ्गले मौनता साधिरहेका छन्, सडकमा उठेरउठाइएका भ्रष्टाचारको मुद्दामा । रातारात उदाएका नयाँ दलका नेतृत्वसमेत द्विअर्थी अभिव्यक्ति दिएर भ्रष्टाचारको आर्जनमा भाग खोज्दैछन् भने यो देशमा सुशासन कायम गर्न...

पुसभित्रै फेरिन सक्छन् मन्त्री
  • खबरदाता

मंसिर २२, २०८० सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले माग गरेअनुसार मन्त्रालयले गरेका कामको...

बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन
  • रासस

मंसिर २०,२०८० गलकोट । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम...

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म
  • खबरदाता

मंसिर १९, २०८०   काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।...

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
  • खबरदाता

मंसिर १८, २०८० काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मंसिर...

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
  • खबरदाता

मंसिर १६, २०८०   उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति...

झुलाघाटबाट एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान
  • खबरदाता

मंसिर १४, २०८०   नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले...

संघीयता र धर्मनिरपेक्षताबारे रास्वपाको मौनता किन ?
  • खबरदाता

मंसिर १४, २०८०   विचारविहीन पार्टीको संज्ञा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरैपछि आफ्नो राजनीतिक धार सार्वजनिक गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिन चलेर बुधबार सकिएको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले आफ्ना मुख्य तीन राजनीतिक मान्यतालाई अघि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८