• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
मुग्लिन- नारायणगढ सडक खण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किदा २६ जना घाइते
  • खबरदाता

बैशाख १४,२०७९   चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खाँदा २५ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट...

चितवन काङ्ग्रेसले गृहमन्त्री खाँडलाइ भन्यो : स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोचौं
  • केपी शर्मा

बैशाख १४,२०७९ चितवन - नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताले काङ्ग्रेसबाट उठेका स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोच्न आग्रह गरेका छन। कांग्रेस चितवनको बिबाद मिलाउन बुधबार यहाँ आएका मन्त्री खाँडसंग काङ्ग्रेस कार्यसमितिका पदाधिकारीले पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको छलफलमा सो कुरा बताएका हुन।...

सप्तरीमा कुटपिटबाट एक युवकको मृत्यु
  • खबरदाता

बैशाख १४, २०७९ सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो...

भरतपुरमा काङ्ग्रेसको बागी फिर्ता गराउन गृहमन्त्री खाँण चितवनमा !
  • खबरदाता

  बैशाख १४,२०७९ चितवन (नेपाली काङ्ग्रेस चितवन भित्रको असन्तुष्टिलाइ मिलाउन गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन। काङ्ग्रेस नेता जगन्नाथ पौडेलले भरतपुरको मेयरमा उम्मेद्बारी दिएपछि पैदा भएको तरङलाइ साम्य पार्न गृहमन्त्री खाण आज चितवन आइपुगेका हुन। खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा...

जेठ दोस्रो सातादेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र
  • खबरदाता

बैशाख १४,२०७९ चितवन - आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार...

भरतपुरमा उम्मेद्बारी विरुद्ध परेन उजुरी, छानविन गर्दै आयोग
  • खबरदाता

बैशाख १४,२०७९ चितवन - स्थानीय तह निर्वाचनको लागि दिएका उम्मेद्बारी बिरुद्ध परेका उजुरीमा आज र भोलि छानबिन हुने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन आयोगले आह्वान गरेको थियो। भरतपुर महानगर पालिकामा उम्मेद्बारी दिएका मध्ये...

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन
  • खबरदाता

बैशाख १४, २०७९ कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रिय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना...

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा
  • रासस

  बैशाख १४, २०७९ कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर​ पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन्...

दाइजो नदिएको भन्दै निर्घात कुटपिट
  • खबरदाता

बैशाख १४, २०७९ सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८