• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024
कांग्रेस मकवानपुर सभापतिले मागे माफी
  • खबरदाता

बैशाख ८,२०७९ नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् । उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए । उनले आज यौनिक...

भरतपुरमा भोलिबाट नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदै , रास्ट्रपतिले उद्घाटन गर्ने
  • खबरदाता

  बैशाख ८,२०७९ चितवन- चितवनको भरतपुरमा भोलि शुक्रवार देखि नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुन लागेको हो। बैशाखको ९ देखि ११ गतेदेखि सम्म चल्ने उक्त एक्स्पोको रास्ट्रपति बिद्यादेबि भण्डारीले गर्ने भएकि छन। नेपाल औषधि उत्पादक संघले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना...

भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा
  • खबरदाता

बैशाख ८,२०७९   भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । नेकपा एमालेबाट महानगरको मेयरको...

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपालमा
  • रासस

  बैशाख ८,२०७९ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आएका छन। डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । आज अपराह्न उनी...

भरतपुरमा गठवन्धनलाई जसपाको धम्की ,२९ वडामै उम्मेद्बारी दर्ता गर्ने चेतावनी
  • खबरदाता

बैशाख ८,२०७९   भरतपुर - जनता समाजवादी पार्टी (जसपा) भरतपुरले गठबन्धनले न्यायोचित सम्बोधन नगरे महानगरका २९ वटै वडामा आफ्नो उम्मेदवार उठाउने भएको छ । बिहीबार  जसपा महानगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जसपा भरतपुरले तालमेलमा सहमति नजुटे २९ वटै वडामा...

चितवनका सातै पालिकामा निर्वाचन कार्यालय स्थापना , आचारसंहितामा पालाना गर्न आग्रह
  • खबरदाता

बैशाख ८,२०७९ निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन...

श्री मेडीकल कलेजले निर्माण गर्‍यो ८ करोडको सुबिधा सम्पन्न भवन, उपकुलपतिले गरे उद्घाटन
  • खबरदाता

बैशाख ८,२०७९   चितवन । पूर्बाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समाज, मुलुक र बिश्वबिद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताएका छन । श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नबनिर्मित भवनको आज उद्घाटन गर्दै उनले नीजि शिक्षण संस्थाहरुले...

तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि
  • खबरदाता

  बैशाख ८, २०७९ स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको...

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन
  • खबरदाता

बैशाख ८, २०७९ पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८