• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
तनहुँमा कांग्रेस नेताको सामूहिक राजीनामा
  • खबरदाता

बैशाख १३,२०७९   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् । एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री...

चितवनमा गठबन्धनबाट बाहिरियो जसपा र राजमो
  • खबरदाता

बैशाख १३,२०७९ चितवन -राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) पाँच दलिय गठबन्धनबाट बाहिरिएका छन। जिल्लामा स्थानिय निर्वाचनमा गठबन्धनको निर्णय अनुसार सिट बाँडफाँड नभएको भन्दै उनीहरु बाहिरिएका हुन। गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको सो पार्टीले आरोप लगाएको छ।...

माडीमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते
  • खबरदाता

  बैशाख १३,२०७९ चितवन - चितवनको माडीमा गुडिरहेको यात्रुबहाक बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । देबेन्द्रपुरबाट किर्तनपुर बजारमा आउँदै गरेको लु।२ख ६ नम्बरको यात्रुबहाक बस अनियन्त्रित हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले...

चितवनमा दुई हजार २५० जनाले गराए उम्मेदवारी दर्ता
  • खबरदाता

बैशाख १३,२०७९ चितवन - स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन । मुख्य...

‘सुटुक्क चितवन आएर फर्किए प्रचण्ड’
  • खबरदाता

बैशाख १३,२०७९– शंकर चिमरीया चितवन - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क चितवन आएर फर्किएका छन। मंगलबार बिहान चितवन आएका प्रचण्डले राजनीतिक भेटघाट गरेरको बताइएको छ। स्थानिय निर्वाचनमा गठबन्धनबाट माओवादीकी रेनु दाहालले मेयरको टिकट पाएपछि उनी पहिलो पटक चितवन...

अपडेट : उम्मेद्बारी दर्ता गराउने १ लाख ४१ हजार ४६८ जना पुगे
  • खबरदाता

  बैशाख १३, २०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट उम्मेद्बारी दर्ता गराउनेको संख्या १ लाख ४१ हजार ४६८ जना पुगेको छ। निर्वाचन आयोगले मंगलबार बिहान सवा १० बजे उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजे दिएक तथ्यांक विवरण अनुसार...

भरतपुरको मेयरमा मनोनयन गराउने ३० मध्ये १४ जना स्वोतन्त्र
  • खबरदाता

  बैशाख १३,२०७९ चितवन - आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार राजनीतिक दलका १६ जना र स्वतन्त्र तर्फबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन्...

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !
  • खबरदाता

बैशाख १३, २०७९ मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त
  • एजेन्सी

  बैशाख १३, २०७९ रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८