• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
गभर्नर फर्किए ,अब राजीनामा दिने कसले ? अर्थमन्त्री कि प्रधानमन्त्रीले !
  • खबरदाता

बैशाख ७, २०७९ काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन सर्वोच्च अदालतले रोकिदिएको छ । उनलाई निलम्बन गरी जाँचबुझ गर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चको आदेशले तत्काललाई निष्क्रिय पारिदिएको छ भने गभर्नर अधिकारीलाई नियमित काममा फर्किन पनि बाटो खोलिदिएको छ...

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय
  • खबरदाता

बैशाख ७, २०७९ आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय...

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा
  • खबरदाता

बैशाख ७, २०७९ चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर 'विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार...

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात
  • खबरदाता

  बैशाख ७, २०७९   मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड...

काठमाडौँमा वायु प्रदूषण बढ्दै
  • खबरदाता

बैशाख ७, २०७९ धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद्...

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो
  • खबरदाता

  बैशाख ७, २०७९ भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा...

बलियो पकेट क्षेत्र चितवन र पोखराबाट किन पछि हट्यो काङ्ग्रेस ? स्थानीय नेताबाट विद्रोहको संकेत !
  • खबरदाता

  बैशाख ७,२०७९ चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने...

राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने
  • खबरदाता

बैशाख ७,२०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु...

चितवनमा सुरु भयो कृषि गणना: १९ सुपरीवेक्षक र ६५ गणक पुगे कृषक परिवारमा
  • खबरदाता

बैशाख ६,२०७९ चितवन । सातौँ राष्ट्रिय कृषि गणना २०७८ आजबाट चितवनमा पनि सुरु भएको छ । जिल्लाका सातैवटा स्थानिय तहमा आजै देखि गणक र सुपरीवेक्षकहरु पुगेर गणना सुरु गरेका हुन। जिल्ला कृषि गणना चितवनका अधिकृत यज्ञमुर्ति भण्डारीका अनुसार १९ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८