• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
सेना परिचालन गर्ने बाटो खुल्यो
  • खबरदाता

  चैत ३०, २०७८ आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो ।...

निर्वाचन अनुगमन संयन्त्र सक्रिय
  • खबरदाता

  चैत ३०, २०७८ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले...

होला त बैशाख ३० मा स्थानिय निर्वाचन ?
  • खबरदाता

चैत ३०, २०७८ स्थानीय तहको निर्वाचन आउन जम्मा ३१ दिन बाँकी छ। तर अहिले निर्वाचन आयोगदेखि राजनीतिक दलका शीर्ष नेताहरू नै तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्न थालेका छन्। निर्वाचन आयोग, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सत्तारुढ नेपाली कांग्रेस...

२० वर्ष पुराना गाडी गुडाउन चलखेल
  • खबरदाता

  चैत ३०, २०७८ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्। मन्त्री यादवले नेपाल यातायात व्यवसायी...

१६ वैशाखपछि मेलम्चीको पानी धारामा
  • खबरदाता

  चैत ३०, २०७८ सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​ खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा...

श्रीलंका भन्दा तीव्र गतिमा आर्थिक संकटमा फस्दै नेपाल !
  • खबरदाता

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम ऊर्जा संकट, अत्यधिक मूल्यवृद्धि, औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभाव चैत  ३०,२०७८ आर्थिक संकटका कारण टाँट उल्टिन लागेको श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने भन्दै मंगलबार हात उठाएको छ । उसले ऋण दाता देश र...

जुम्लामा जिप दुर्घटना, १२ घाइते ४ को अवस्था गम्भीर
  • खबरदाता

चैत २९,२०७८ जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपमा सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको...

गठबन्धनमा भरतपुर काङ्ग्रेसको बिद्रोह, सबै वडामा स्वोतन्त्र उमेदवार !
  • केपी शर्मा

केहि दिन अघि काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको नेतृत्वमा जिल्लाका केन्द्रिय सदस्य सहितको टोलीले भरतपुरमा मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै केन्द्रका एक दर्जन नेतालाइ भेट गरेको थियो।   चैत २९,२०७८ चितवन - चितवनको भरतपुर महानगर काङ्ग्रेसले गठबन्धन कायम राख्दै भरतपुरको...

दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध
  • खबरदाता

चैत २९,२०७८ जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् । जुम्लामा राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८