• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

गल्छीमा बाढीले चार घर बगायो

  • खबरदाता

गल्छीमा बाढीले चार घर बगायो

आइतबार बिहान आएको बाढीले गल्छी गाउँपालिका वडा नं। ४, चिरौदी खोलाको छेउमा रहेका चार बगाएको छ ।

“आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ । गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा,ू गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले जानकारी दिए, ूभदौ १० को बाढीले चर्केको थियो होला मुनि, आज चार घर बगाएको छ । मानवीय क्षति भएको छैन ।”

  • प्रकाशित मिति : भदौ १४, २०८३, आइतवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८