• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026
त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुईजना को हुन् ?
  • खबरदाता

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५...

त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार’
  • खबरदाता

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् । “दुईजनाको उद्धार गरिएको छ, उद्धार कार्य जारी छ,” ती अधिकारीले बाह्रखरीसित भने, “सबैको...

त्रिशूली ३ ‘ए’ मा उद्धारमा खटिएका सांसद न्यौपानेले भने- सुरूङबाट मान्छेको आवाज सुनियो
  • खबरदाता

सांसद एंव सुरूङविद श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्। उद्धारमा खटिएका नेपाली सेनालाई उद्धृत गर्दै उनले सुरूङभित्र मानिसको आवाज आएको जानकारी प्राप्त भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । 'भित्रबाट मानिसको आवाज आएको...

पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति भीषण आगलागी
  • खबरदाता

काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यराति भीषण आगलागी भएको छ। पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै सञ्चालनमा रहेको एक कटेजमा गएराति करिब साढे १२ बजे अचानक आगो लागेको हो। प्रहरी वृत्त काँडाघारीका अनुसार कटेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको...

रसुवा विपत्तिबारे विश्व समुदायलाई बताउन प्रधानमन्त्री शाह राष्ट्रसंघीय महासभामा आफैँ जाने
  • खबरदाता

काठमाडौं- रसुवा विपत्तिबारे विश्वलाई थाहा दिन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाने भएका छन्। अमेरिकाको न्युयोर्कमा हुन लागेको राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री शाह जाने निश्चित भएको उच्च स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर...

स्याउ पाक्यो, ढुवानी समस्या
  • खबरदाता

बाजुरा – बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन्। पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। आम्दानीको राम्रो स्रोतका रूपमा रहेकाले स्याउ खेतीतर्फ कृषक आकर्षित भएका हुन्। पछिल्ला बर्षमा कृषकले स्याउका...

बीपी राजमार्गमा सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने
  • खबरदाता

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको...

भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा, सरकारले दियो सार्वजनिक बिदा
  • खबरदाता

काठमाडौं । सरकारले जेनजी आन्दोलन भएको दिनलाई 'जेनजी सहिद दिवस' घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भदौ २३ गतेलाई 'जेनजी सहिद दिवस' घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनले त्यसदिन देशभर...

पहिरोले काठमाडौँमा ग्यास आपूर्तिमा समस्या
  • खबरदाता

काठमाडौँ– नागढुङ्गा–मुग्लिङ सडक खण्डअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि काठमाडौँमा ग्यास आपूर्तिमा समस्यामा भएको छ। काठमाडौँमा यसअघि नै ग्यासको सहज उपलब्धता थिएन। रसुवा बाढीपछि कृष्णभीरमा पहिरो गएसँगै ग्यास बोकेका ट्याङ्करहरू काठमाडौँ छिर्न नपाएपछि यहाँ ग्यास अभाव देखिएको छ। कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८