• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024
यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

चैत २, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको...

‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट
  • खबरदाता

चैत १, २०८० काठमाडौं - सर्वोच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता...

बैंकका डेपुटी सीईओसहित १० जना थुनामुक्त
  • खबरदाता

चैत १, २०८० काठमाडौं । धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानी छुटेका छन् । सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी...

रुसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु
  • खबरदाता

चैत १, २०८० काठमाडौं । रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरू मारिएका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ । “रुसी सेनामा कार्यरत थप सातजना नेपाली...

जिप दुर्घटना अपडेटः एक बच्चासहित सातको मृत्यु
  • खबरदाता

चैत १, २०८०   धरानबाट आज भोजपुरको घोरेटार आउँदै गर्दा को१ज २५९३ नम्बरको उदयपुरको मैनामैनीमा दुघर्टना भएको जीप । भोजपुर–धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार...

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छको मृत्यु
  • खबरदाता

चैत १, २०८०   धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको...

प्रतिनिधिसभा बैठकः सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
  • खबरदाता

चैत १, २०८० काठमाडौँ–प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम...

उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० दलद्वारा दर्ताका लागि आवेदन
  • खबरदाता

चैत १, २०८०   काठमाडौँ–प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा राजनीतिक...

खोटाङमा डढेलोका कारण रातभर जाग्राम बस्नुपर्ने बाध्यता
  • खबरदाता

चैत १, २०८०   सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८