काठमाडौं । सरकारले जेनजी आन्दोलन भएको दिनलाई ‘जेनजी सहिद दिवस’ घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनले त्यसदिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८