माघ ८,२०७९ नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम...
माघ ८,२०७९ भारतमा अपहरणमा परेका दुई जना नेपाली युवकको हत्या भएको छ। उनीहरूको शव नेपाल ल्याउन लागिएको छ। दुई साता अघि जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र जनकपुरधाम(१३ का २२ वर्षीय बिष्णु साह भारत गएका थिए। बिष्णुलाई...
माघ ८,२०७९ गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानलेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि...
माघ ८,२०७९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार...
माघ ८,२०७९ गृह मन्त्रालयले लिखित निर्देश दिँदापनि एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गृहमन्त्री रबि लामिछानेले कोइरीलाई पक्राउ गर्न दिएको मौखिक निर्देशन प्रहरीले बेवास्ता गतेपछि गृहले लिखित निर्देशन दिएको थियो। मधेश आन्दोलनका क्रममा...
माघ ८, २०७९ आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ...
माघ ८, २०७९ ७ सोलुखुम्बु - अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको...
माघ ८, २०७९ भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ। धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतीय...
माघ ८, २०७९ सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८