• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   मान्म– कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो। कोटदरबार क्षेत्र अग्लो...

भूमिगत तार पड्किँदा चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध
  • रासस

वैशाख ५, २०८१, बुधवार चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ बजेसम्म सञ्चालनमा आए...

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   काठमाडौँ– पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका...

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   घोराही– दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन्। विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन्।हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन...

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार कास्की– गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालांगहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो...

अर्नाकोट र सिँडेरीबासीलाई सधैँ पानी कै पिरालो
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   ढोरपाटन– गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन्। धारा र कुवा सुक्दै गए। भएको मुहानमा पानी छैन। एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ। गाउँको धारामा पानी आउन छाडेको दशक बढी...

खैरो हेरोइन कारोबार मुद्दामा एन्फा उपाध्यक्ष लामा पक्राउ
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा...

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार
  • रासस

वैशाख ५, २०८१, बुधवार झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स ९सौर्य तारबार० निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको...

वैशाख ५ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ बैशाख ५ गते तद्अनुसार सन् २०२४ अप्रिल १७ तारिख बुधबार चैत्र शुक्ल नवमी तिथि तिष्य ८ः१०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८