• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024
एमालेले सचिवालय बैठक आइतबार
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौँ — नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी,...

डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु
  • खबरदाता

वैशाख १, २०८१, शनिवार डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भिर...

भरतपुरका दुई स्थानमा हतियार प्रहार, दुइजना घाईते
  • खबरदाता

वैशाख १, २०८१, शनिवार भरतपुर - हतियार प्रहारबाट भरतपुरमा २ जना घाइते भएका छन। घाइते हुनेहरुमा भरतपुर- ११ बसेनी  बस्ने बर्ष २४ को किरण ढकाल र भरतपुर- ११ नौरंगे बस्ने बर्ष ३५ को युग कुमार गुरुङ रहेको प्रहरीले जनाएको छ।...

बिस्केटसहित भाँतिभाँतिका जात्रा हेर्न भक्तपुरमा हजारौँको भीड
  • खबरदाता

वैशाख १, २०८१, शनिवार परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै शनिबार भक्तपुरमा सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ । भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो...

वर्ष २०८० : न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद
  • रासस

वैशाख १, २०८१, शनिवार काठमाडौँ-वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फर्छ्योटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ । सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक वर्ष २०८०-०८१ को अन्त्यसम्ममा शून्यमा झार्ने लक्ष्यका साथ मुद्दा फर्छ्योटको...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई
  • खबरदाता

वैशाख १, २०८१, शनिवार   नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्ष चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरे भने उनका...

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज...

वैशाख १ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख १, २०८१, शनिवार   ✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ गते तद्अनुसार सन् २०२४ अप्रिल १३ तारिख शनिबार चैत्र शुक्ल पञ्चमी तिथि मृगशिरा नक्षत्र सौभाग्य...

नयाँ वर्षको पहिलो दिन:यी प्रदेशमा हुनेछ वर्षा
  • खबरदाता

वैशाख १, २०८१, शनिवार   चितवन । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ । जल तथा मौसम विज्ञान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८