• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

चितवनको टिकौली जङ्गलमा कलेज बस सहित ८ सवारीसाधन एकै ठाउँमा दुर्घटना,२० जना घाइते

  • खबरदाता

चितवनको टिकौली जङ्गलमा कलेज बस सहित ८ सवारीसाधन एकै ठाउँमा दुर्घटना,२० जना घाइते

 

साउन ३१,२०८०

चितवनको टिकौली जङ्गलमा भयानक दुर्घटना भएको छ।उक्त दुर्घटना परि २० जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार बुधबार बिहान ११स्४० बजेको समयमा भरतपुर-९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको लाश बोकेको बलेरोलाई ठक्कर दिई बा।प्र।०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मोटर साइकल र बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका हुन।

कलेज बस चालक गैडाको ९ , नवलपुर बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले छ।

घाइतेको विवरण :

भरतपुरको सरकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरु

 

१- चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं।६०र६५ को कृष्ण ब।तामाङ गम्भिर ।
२- मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०-६५ को महोन तामाङ गम्भिर ।
३- चितवन खैरहनी न.पा-१ बस्ने बर्ष अं-८२ को जित ब।तामाङ गम्भिर ।
४- चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०-५५ को कुसुम ब।राना गम्भिर ।
५- चितवन र-न-पा-१४ बस्ने बर्ष अं-३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६- चितवन र.न.पा.९ बस्ने बर्ष अं।३०र३५ को किशोर तामाङ गम्भिर
७- चितवन र.न.पा.१४ बस्ने बर्ष अं।५०र५५ को डोल ब।कार्कि गम्भिर ।
८- चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९- चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०- चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११- काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२- चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब।घिसिङ मध्यम ।

नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१- बलेरो गाडीमा सवार नवलपुर गैडाकोट -८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१- बा.प्र.०३९००६ प ९९८१ नं.मो.सा.चालक चितवन र.न.पा१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२-सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३-बलेरो गाडीमा सवार चितवन .न.पा-१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४- बलेरो गाडीमा सवार चितवन र.न.पा-३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५- बलेरो गाडीमा सवार चितवन र.न.पा१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६- बलेरो गाडीमा सवार चितवन र.न.पा१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७- बलेरो गाडीमा सवार चितवन र.न.पा३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

  • प्रकाशित मिति : साउन ३१, २०८०, बुधवार १४:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८