• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
यामाहाको एक्सचेन्ज मेला : ग्राहकलाइ छुटैछुट
  • खबरदाता

  फागुन २२,२०७८ चितवन – चितवनमा यामाहा मोटर साइकलको एक्सचेन्ज मेला सुरु भएको छ। मोरङ अटो वर्कसको आधिकारिक बिक्रेता नबिन अटोले आइतबारबाट उक्त महामेलाको आयोजना गरेको हो। नारायणगढको नारायणी नदी किनारमा सुरु भएको यामाहाको महा एक्सचेन्ज मेला पाँच दिनसम्म चल्ने...

कांग्रेस चितवनको सभापतिमा खनाल निर्विरोध
  • खबरदाता

  फागुन २१,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणको चुनाव हुनु अधि संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्...

चितवनमा चार लाख मतदाता
  • रासस

  फागुन १६,२०७८   चितवन - जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा...

बन्दकर्ताद्वारा चितवनमा दुई वटा ट्रकमा आगजनी
  • खबरदाता

  फागुन १६,२०७८ चितवन - एमसिसि पास भएको बिरोधमा उत्रिएका बन्दकर्ताले चितवनमा २ वटा ट्रकमा आगजनी गरेका छन। पश्चिम् चितवनको रामपुरमा इँटा बोकेर आएको ना ६ ख ५५३४ नम्बरको ट्रकमा आगजनी गरेका छन। आगजनीबाट ट्रकमा सामान्य क्षति भएको चितवन प्रहरी...

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण
  • खबरदाता

  फागुन १६,२०७८ चितवन - भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका...

पराजुलीको ‘मोम्चो ’माथि गरियो परिचर्चा
  • खबरदाता

  फागुन १५,२०७८ नवलपुर - नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । शनिबार गैंडाकोटमा आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा उनीहरुले कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो...

एसएलसी ब्याच २०४७ द्वारा बालकुमारीलाई तीन लाख सहयोग
  • खबरदाता

  फागुन १४,२०७८ बालकुमारी माबिका पुर्ब विद्यार्थीहरुले बिद्यालयलाई ३ लाख बढीको सहयोग गरेका छन। बालमाविद् अलम्नाई एसोसिएसन एसएलसी ब्याच २०४७ का विद्यार्थीले शुक्रबार बालकुमारी माध्यमिक विद्यालयलाई ३ लाख २५ हजार ७०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । उक्त ब्याचका ५१...

नारायणी सेन्ट्रलद्वारा खाद्यान्न सहयोग
  • खबरदाता

  फागुन १४,२०७८ नवलपुर - लायन्स क्लब अफ नारायणी सेन्ट्रलले अपाङ्गता भएकाहरुलाइ खाध्यान्न सहयोग गरेको छ। क्लबले शनिवार एक कार्यक्रमको आयोजना गर्दै गैंडाकोट १ मा रहेको अपाङ्ग जिवन विकाश संथालाइ खाध्यान्न सहयोग गरेको हो।उक्त संस्थाले करिब २५ जना अपाङ्गता भएकाहरुलाइ...

फोहोर व्यवस्थापनको रणनिती निर्माण गर्न कार्यशाला
  • खबरदाता

  फागुन १४,२०७८ चितवन - नेपाल विकास समाजले भरतपुर महानगरपालिका क्षेत्रको घरेलु फोहोर व्यवस्थापनको लागि रणनिती निर्माण गर्न कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार महानगरपालिकामा गरेको कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यशालामा नेपाल विकास समाजका कार्यक्रम संयोजक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८