फागुन २५,२०७८ चितवन - उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सहित सात जना निर्विरोध निर्वाचित भएका छन। संघको ५५ औं साधारणसभा तथा अधिबेशनमा बुधबार भएको मनोनयन प्रक्रिया अन्तर्गत अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेद्बारी परेपछि उनी निर्बिरोध भएका हुन। वरिष्ठ...
फागुन २५,२०७८ चितवन - उद्योग वाणिज्य संघ चितवनको आउँदो अधिबेशनका लागि अध्यक्ष पदमा चुननारायण श्रेष्ठले उम्मेद्बारी घोषणा गरेका छन। संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिबेशनमा श्रेष्ठले आफ्नो प्यानलनै घोषणा गरेका हुन । बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइए...
फागुन २४,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तर्गत जिल्ला सदस्यहरुको आरक्षण तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आज (मंगलबार) सम्पन्न अन्तिम मतपरिणाम अनुसार खसकार्य महिलातर्फ सुमित्रा अधिकारी ढकाल (१०५९), निर्मला ढकाल (९७४) र कलावती शर्मा (९२६) विजयी भएका...
फागुन २४,२०७८ चितवन - चितवनमा क्रियासिल सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन २०२२’ अर्वाडबाट भरतपुर –१० की तुलसा ज्ञवालीलाई सम्मान गरेको छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थाले सो अर्वाड वितरण गर्दै आएको छ। वातवरण संरक्षणका...
फागुन २४,२०७८ नवलपुर - नाबालिकालाइ जबरजस्ती करणी अभियोग लागेका अभिनेता पल शाहालाइ पुर्बी नवलपरासी ल्याइएको छ। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई थप अनुसन्धानक लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको हो। उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी...
फागुन २४,२०७८ चितवन -भरतपुर महानगर पालिका वडा नम्बर १५ मा नेकपा एकीकृत समाजबादिको वडा कमिटी गठन गरिएको छ। उक्त वडाको फुलबारिमा आयोजित एक कार्यक्रममा अंगिकार थापाको अध्यक्षतामा ३१ सदस्य वडाकमिटी गठन गरिएको हो। सो कमिटीको उपाध्यक्षमा स्नेह लता न्यौपाने...
फागुन २३,२०७८ नेपालीकांग्रेस १४ औं महाधिवेशन अन्तर्गत चितवन जिल्लामा भएको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ। केहिबेर अघि मात्र सार्बजनिक भएको अन्तिम परिणाम अनुसार उपसभापतिमा ८६१ मत ल्याएर शालिग्राम शर्मा पौडेल र ८२८ मत ल्याएर राजिब न्यौपाने बिजयी बनेका छन।...
फागुन २३,२०७८ भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान...
फागुन २२,२०७८ चितवन प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनबाट ३ जनालाइ पक्राउ गरेको छ। पक्रउ पर्नेमा चितवनको कालिका नगरापालिका –५ पदमपुरका १८ वर्षीय बरुण महतो , २६ वर्षीय मनोज दमै र कालिका ७ का ३३ वर्षीय कान्जालाल भन्ने बाङदोर्जे लामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८