आज २५ प्रतिशतमा संक्रमण। असार १६ ,२०७८ चितवन । आज एकै दिनमा ३५९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १३२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २८९२ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १८.६७ प्रतिशतमा संक्रमण । असार -१६ ,२०७८ चितवन । आज चितवनमा ५१२ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ४५ को एन्टिजेन परिक्षण गर्दा १८ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १५, २०७८ लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो । कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ...
आज २०.९९ प्रतिशतमा संक्रमण। असार १४ ,२०७८ चितवन । आज एकै दिनमा ३८५३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १७. २२ प्रतिशतमा संक्रमण । असार -१४ ,२०७८ चितवन । आज चितवनमा ६४२ जनाको पिसिआर परिक्षण गर्दा ९३ र १३६ को एन्टिजेन परिक्षण गर्दा ४१ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १४,२०७८ नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको...
असार १४,२०७८ देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३४...
आज १९.५२ प्रतिशतमा संक्रमण। असार १३ ,२०७८ चितवन । आज एकै दिनमा ३००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८४ हजार ३३४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको...
असार १३,२०७८ कोरोना भाइरस संक्रमणबाट नेपालमा ९ हजार धेरैले ज्यान गुमाएका छन। आइतबार मात्र देशभरमा ३४ जना संक्रमितले ज्यान गुमाए। थप ३४ जना सहित ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८