• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
सात लाख तिरेर बिरामीको उद्धार

  पुस २०,२०७८ केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा...

फुटबल खेलाडी मेसीलाई कोरोना संक्रमण

  पुस १८,२०७८ विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी सहित अन्य तीन खेलाडी पनि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०मा आबद्ध...

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुस १८,२०७८ उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१...

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

  पुस १८,२०७८ बैतडी जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो। इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीलेका...

सन्दर्भ पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार ‘अण्डा’

  पुस १७,२०७८/ नारायण अधिकारी चितवन र सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।...

फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो

  पुस १६,२०७८ वर्ड फ्ल्युका कारण फ्रान्समा ६ लाख धेरै पंक्षीहरू मारिएको छ । वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मारिएको हो । पछिल्लो एक महिनामा उक्त संख्यामा पंक्षिहरु मारिएको हो। फ्रान्समा सन् २०१५ देखि वर्ड...

अमेरिकी अस्पतालमा आईसीयू बेडहरू भरिभराउ

  पुस १६,२०७८ ओमिक्रोनका कारण अमेरिकामा ८० प्रतिश आइसियु बेडहरु भरिएका छन। संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् । जर्ज...

फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

पुस १६, २०७८   छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।   मंगलबार ९ ...

अब सबै मेडिकल कलेज कोरोनाको खोप केन्द्र

  पुस १३,२०७८ सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८