• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
ओमिक्रोन : यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ

मंसिर २१, २०७८ भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

प्रारम्भिक अध्ययनमा ओमिक्रोनको घातकता कम

मंसिर २१, २०७८ अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि...

नेपालमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
  • खबरदाता

  मंसिर २०,२०७८ नेपालमा पनि ओमिक्रोनको संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले जानकारि गराएको हो। दक्षिण अफ्रिकाबाट आएका ६६ बर्षका एक र उनको सम्पर्कमा आएका ७१ बर्षका अर्का एक जनामा संक्रमण पुष्टि भएको...

भारतमा थप ९ जनामा देखियो ओमिक्रोनको संक्रमण
  • खबरदाता

मंसिर २०,२०७९ छिमेकी मुलुक भारतमा थप ९ जना ओमिक्रोनका संक्रमित फेला परेका छन । विभिन्न संचार माध्यमहरुले जनाए अनुसार भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्। आइतबार राजस्थानको राजधानी जयपुरमा थप ९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।...

भारतको कर्नाटकमा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
  • खबरदाता

मंसिर १७, २०७८ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।...

ओमिक्रोन त्रासः नौ रास्ट्रका नागरिकलाइ नेपाल प्रवेशमा रोक

मंसिर १७, २०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको...

सरकारले भन्यो : अत्यावश्यक बाहेक बिदेश भ्रमण नगर्नु

  मंसिर १५,२०७८ सरकारले अत्यावश्यक नपरे बिदेश भ्रमण नगर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सह प्रबक्ता डा. समिर कुमार अधिकारिले बिज्ञप्ति जारि गरेका छन । नेपाल ओमिक्रोन देखा नपरे पनि केहि समय अधि पहिचान भएको उक्त भेरियन्ट साउथ...

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा ?

मंसिर १२, २०७८ डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।...

१२ देखि १८ बर्षका बालबालिकालाइ खोप लगाइने
  • खबरदाता

मंसिर ८, २०७८ बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका हुन् । शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८