पुस ११,२०७८ नवलपुरको बौदिकाली -२ मा वृहत दात तथा आँखा सिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ कावासोती सप्तरङ्गी र बौदिकाली नवलपुर एकीकृत विकास मंचको संयुक्त आयोजनामा शुक्रबार स्वास्थ्य शिबिर गरिएको हो। बौदिकाली २ को स्वास्थ चौकिमा भएको कार्यक्रममा स्थानीय...
पुस ८, २०७८ नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले...
पुस ८,२०७८ नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या...
पुस ७,२०७८ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकि प्रवक्ता डा. संगीताकौशल मिश्राले दिएको जानकारि अनुसार ५८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको...
पुस ६, २०७८ तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई...
पुस ४,२०७८ सरकारले आइतबारदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा लगाउन थालेको हो। यो खोप कार्यक्रम पुस १४ गतेसम्म चल्ने छ। प्रदेश नं...
पुस ४,२०७८ युरोपेली मुलुकमा ओमिक्रोनको त्रास फैलिएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आइतबार देखि नेदरल्यान्डले लकडाउन लगाएको हो। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले सनिवार पत्रकार सम्मेलन गर्दै लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै...
पुस २ , २०७८ विश्व स्वास्थ्य संगठनका कुल १९४ सदस्यमध्ये अधिकांश सदस्य संगठनलाई सुदृढ गर्न र स्वास्थ्यमा लगानी बढाउन इच्छुक छैनन्। यस प्रकारको स्थिति कोभिड–१९ अघि समेत अपेक्षित थिएन, महामारीपछि यसलाई निरन्तरता किमार्थ पनि दिनुहुन्न। कोभिड–१९ महामारीका बीचमा पनि...
मंसिर २५, २०७८ बेलायतमा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । गएको २४ घण्टामा झन्डै ६० हजार सङ्क्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८