• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा

पुस २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।...

नेपालमा आजपनि ९४४ संक्रमित थपिए

  आज ७.११ प्रतिशतमा संक्रमण। पुस २४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४४ जनामा कोरोना भाइरसको...

पर्साका सबै नाकामा परिक्षणको दायरा बढाइयो

पुस २४,२०७८ नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ...

प्रचण्डलाइ कोरोना संक्रमण
  • खबरदाता

  पुस २४,२०७८ नेकपा माओबादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाइ कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केहि समस्या देखिएपछि उनी केहि दिन देखि घरमै आराम गरिरहेका थिए। शुक्रबार गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको उनको निजि सचिवालयले जनाएको छ। अहिले उनको...

भारतमा विदेशबाट आउनेलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

  पुस २३,२०७८ भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट...

सुदूरपश्चिममा एकैदिन थपिए १५८ संक्रमित
  • खबरदाता

  पुस २३,२०७८ सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र...

भारतमा एकैदिन थपिए एक लाख भन्दा बढी कोरोना सङ्क्रमित

  पुस २३,२०७८ भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार...

कोरोना संक्रमित बढे, आज १ हजार नजिक
  • खबरदाता

आज ६ प्रतिशतमा संक्रमण। चितवनमा ९ जना थपिए। पुस २३,२०७८ चितवन । पछिल्लो एकै दिनमा २६२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १३ हजार ७०९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९६८...

काठमाडौँका ६३ प्रतिशतले पूर्ण खोप लगाए

  पुस २३,२०७८ काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८