• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
‘कोरोना विरुद्धको खोपको समस्या छैन ’

माघ ३, २०७८ विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ...

कोरोनाको तेश्रो लहर : बागलुङमा अक्सिजनको समस्या यथावत
  • रासस

माघ ०३, २०७८ अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य...

स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै
  • अन्य पत्रिका

माघ ३, २०७८ पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।   उपत्यकाका तीन...

मध्यविन्दुको प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द
  • रासस

माघ २,२०७८ नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।...

भरतपुरका ८४ सहित थप ११९ जनामा संक्रमण
  • खबरदाता

  संक्रमण दर ६० प्रतिशत माघ २,२०७८ चितवन - चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भरतपुरका ८४ सहित थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा आइतबार १९८ नमुनाको परिक्षण गर्दा ११९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको...

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
  • एजेन्सी

माघ २,२०७८ भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६।२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ। यसैसँगै...

सिनेमा र जिम हल माघ १५ सम्म बन्द गरिने
  • खबरदाता

माघ २,२०७८ सरकारले माघ १५ गते सम्म सिनेमा हल त जिम हल बन्द गर्ने निर्णय गरेको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...

चितवनमा संक्रिय संक्रमितको संख्या ६४४ पुग्यो
  • खबरदाता

माघ २, २०७८ चितवन– चितवनमा आइतबार ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २२५ जनाको पिसीआर परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज पाँच जनाले कोरोना जितेका छन् । संक्रमित मध्ये सबै...

आजबाट अग्रपंतिमा खटिनेलाइ बुष्टर मात्रा खोप
  • खबरदाता

  माघ २,२०७८ चितवन - आजबाट सरकारले बुष्टर खोपको मात्रा लगाउने भएको छ। आज माघ २ गतेबाट अग्रपंतिमा खटिनेलाइ लगाइने छ भने माघको १४ गतेबाट ६० बर्ष उमेर पुगेकालाइ खोप दिइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८