• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
चितवनमा ८९९ नमुनाको परिक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण गरिएकामध्ये ४२ प्रतिशतमा संक्रमण। माघ ५ ,२०७८ चितवनमा बुधबार ३७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ७५९ जनाको पिसीआर र १४० जनाको एन्टिजेन परिक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...

आज पनि नयाँ रेकर्ड, थपिए ११ हजार संक्रमित
  • खबरदाता

  आज ४९ प्रतिशतमा संक्रमण । माघ ५,२०७८ आज पनि नेपालमा कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको...

भरतपुर महानगरका सबै वडामा माघ ६ गते कोरोना विरुद्धको पहिलो मात्रा खोप

माघ ५, २०७८– सावित्री घिमिरे चितवन -  भरतपुर महानगरपालिकाका माघ ६ गते कोरोना विरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । महानगरको स्वास्थ्य शाखाले आज एक सूचना जारी गरी  महानगरका सबै वडामा १८ वर्षमाथिका हालसम्म कुनै पनि खोप नै नलगाएकाहरुलाई...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा- गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा...

फेरि कोरोना संक्रमित भए कांग्रेस महामन्त्री शर्मा

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्।    

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

माघ ५,२०७८ तनहुँ -सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो । सघन...

झापामा बुस्टर डोज यसै साताभित्र
  • रासस

  माघ ५,२०७८ जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको...

आज चितवनमा २४६ जनामा कोरोना संक्रमण पुष्टि

आज परिक्षण गरिएका नमुनामध्ये २८.४० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ४, २०७८ चितवन: चितवनमा  मंगलबार  २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ७३६ जनाको पिसीआर र १३० जनाको एन्टिजेन्ट परिक्षण गर्दा २४६ जनामा...

भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

माघ ४,२०७८ नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८