माघ २,२०७८
चितवन – आजबाट सरकारले बुष्टर खोपको मात्रा लगाउने भएको छ।
आज माघ २ गतेबाट अग्रपंतिमा खटिनेलाइ लगाइने छ भने माघको १४ गतेबाट ६० बर्ष उमेर पुगेकालाइ खोप दिइने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिने बताएको हो ।
सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको हो ।
कोरोना खोपको पुरै मात्रा लगाएको ६ महिना कटेपछि मात्र बुष्टर मात्रा खोप दिइन्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८