• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

माघ ४,२०७८ सिडनी - अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै...

भरतपुर अस्पतालका ३७ कर्मचारी संक्रमित
  • खबरदाता

माघ ४,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालका ३७ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार सोमबार सांझ सम्मको रिपोर्ट अनुसार संक्रमण हुनेको संख्या ३७ पुगेको हो। सामाजिक संजाल मार्फत अस्पतालमा सेवा प्रवाह गर्न समेत...

चितवनका २७२० जनाले लगाए बुस्टर मात्रा खोप
  • खबरदाता

  माघ ३,२०७८ चितवन । चितवन जिल्लाका २ हजार ७२० जनाले बुस्टर मात्रा खोप लगाएका छन। जिल्लामा फ्रन्ट लाइनमा रहेर काम गर्दै आएका समुहलाइ आइतबार र सोमबार कोभिशिल्ड खोप बुस्टर मात्रा लगाइएको हो। भरतपुर महानगरपालि भित्रका विभिन्न खोप केन्द्रबाट २...

एकैदिन कोरोनाका ६७३४ संक्रमित थपिए
  • खबरदाता

आज ३८ प्रतिशतमा संक्रमण। माघ ३ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा ५४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १६ हजार ९७५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७३४ जनामा कोरोना भाइरसको...

थप जानकारी : आज चितवनमा २५२ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

आज परिक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ३, २०७८ चितवनस् चितवनमा आइतबार २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ७४१ जनाको पिसीआर र ९५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २५२ जनामा संक्रमण...

आज चितवनमा १९० जनामा कोरोना संक्रमण पुष्टि

आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ३, २०७८ चितवन:   चितवनमा आइतबार १९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ४११ जनाको पिसीआर र ९० जनाको एन्टिजेन्ट परिक्षण गर्दा १९० जनामा संक्रमण...

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

माघ ३, २०७८ नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार...

कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा
  • रमेश गिरी

भक्तपुर - माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको...

कोरोना संक्रमित भए पर्यटनमन्त्री आले

माघ ३, २०७८ काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८