साउन ८, २०७९ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो छलफलपछि डब्ल्यूएचओले यस्तो घोषणा गरेको हो । मंकीपक्स अहिलेसम्म सबै देशका लागि चिन्ताको विषय बनेको छ । अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो...
साउन ७,२०७९ चितवन - जिल्लामा रगतको अभाव भएपछि रगत पुर्ति गर्न चितवनका पत्रकार आफै सकृय भएका छन। रगतको अभावलाइ मध्यनजर गर्दै पश्चिम चितवन पत्रकार मञ्चले आउँदो २८ गते भरतपुर १९ को रामपुर बजारमा बृहत् रक्तदान कार्यक्रमको तयारी गरेको छ।...
साउन ७ , २०७९ देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो।...
साउन ६,२०७९ पछिल्लो एक दिनमा देशभर ४५७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २ हजार १६८ जनाको पिसिआर गर्दा ३८४ र र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ गरि ४५७ जनामा संक्रमण पुष्टि...
साउन ६,२०७९ चितवन । चितवनमा ६३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ११ र कालिका नगरपालिकामा १जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा हाल २६ जना...
साउन ६, २०७९ गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय...
साउन ५, २०७९ पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४३५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको...
साउन ५, २०७९ अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको २२...
साउन ५, २०७९ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् । गत चैतको अन्तिम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८