• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

असार ३०,२०७९ पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । दुई हजार २७ जनाको पिसिआर परिक्षण गर्दा २१४ जना...

संक्रमण बढेपछि भरतपुर अस्पतालले भन्यो , स्वास्थ्य मापदण्डको पालना गरौं
  • खबरदाता

  असार २९,२०७९ कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको हो। सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको...

अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु
  • एजेन्सी

असार २९,२०७९ अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको...

चितवनमा यस बर्ष औलोका बिरामी बढे
  • खबरदाता

असार २९,२०७९   जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग...

थप १७७ जनामा कोरोना संक्रमण
  • खबरदाता

असार २८, २०७९   नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। मंगलबार ४१...

बागलुङमा भेटियो डेंगु, दुई जनामा पुष्टि
  • खबरदाता

असार २८, २०७९   बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मीबढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको छ। धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण...

उकालो लाग्दै कोरोना ग्राफ : आज १६८ जना थपिए
  • खबरदाता

असार २७,२०७९   चितवन - सोमबार एकै दिन १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको...

एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

असार २७,२०७९   पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४...

भरतपुर अस्पताल : २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..
  • खबरदाता

असार २६,२०७९   चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरूष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८