• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
कोरोनाका संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु
  • खबरदाता

साउन २२,२०७९ चितवन- कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या भई शनिबार पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको भरतपुर...

थप ९१२ जनामा कोरोना संक्रमण , एकको मृत्यु
  • खबरदाता

साउन २०, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ९१२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ४९१ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

देशभर ७६० कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु
  • खबरदाता

साउन १९,२०७९   आज देशभर ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच हजार ९२६ स्वाब परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ५८९ जनाको पीसीआर...

एकैदिन ९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
  • खबरदाता

साउन १८, २०७९   देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।   यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त...

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद
  • खबरदाता

साउन १८, २०७९   कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् ।...

थप ८१४ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमित ५ हजार बढी
  • खबरदाता

साउन १७, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८१४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ४१५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

कोरोना संक्रमित बढेसंगै सरकारले तोक्यो भरतपुर सहित १७ अस्पतालमा निःशुल्क उपचार
  • खबरदाता

साउन १६,२०७९ दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सरकारले देशभरका १७ अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ। असारमा ३१ गतेको निर्णय अनुसार चितवनको भरतपुर अस्पतालसहित सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकिएको हो। उक्त अस्पतालहरुमा गम्भीर तथा मध्यम अवस्थाका...

बढ्यो कोरोना ग्राफ : ८९५ संक्रमित थपिए, १ जनाको मृत्यु
  • खबरदाता

साउन १६, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ९०९ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

चितवनमा १५ जना कोरोना  संक्रमीत थपिए
  • खबरदाता

साउन १६,२०७९ चितवन । चितवनमा ६६ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४ र रत्ननगर नगरपालिकामा १ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८