• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026
प्रदेश सांसद सुबेदी एमालेबाट भरतपुरमा मेयरको उमेदवार
  • खबरदाता

चैत २७,२०७८ नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले...

भरतपुरको मेयर र उपमेयरमा काङ्ग्रेसका १३-१३ जना आकांक्षी
  • खबरदाता

चैत २७,२०७८   चितवन - आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरको लागि मेयर र उपमेयरमा २६ जना आकांक्षी देखिएका छन। काङ्ग्रेसले सुरु गरेक मनोनयन दर्ता प्रक्रियामा आइतबार मात्रै भरतपुरको मेयर १३ र उपमेयरमा १३ जनाले...

देउवा सहित एक दर्जन नेतालाई भेटेर फर्कियो चितवन काङ्ग्रेस
  • केपी शर्मा

चैत २७,२०७८   चितवन -करिब एक दर्जन नेतालाइ काठमाडौंमा भेटेर चितवन काङ्ग्रेसको टोली फर्किएको छ। आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरको मेयर काङ्ग्रेसले पाउनुपर्ने जिल्लाको अडान राख्न गएको टोलीले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा लगायत करिब एक दर्जन नेताहरुसंग भेट...

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसमा आजबाट मनोनयन
  • खबरदाता

चैत २७,२०७८ चितवन - नेपाली काङ्ग्रेस चितवनमा भरतपुरको मेयर र उपमेयर पदको लागि आजबाट मनोनयन दर्ता गरिने कार्यतालिका रहेको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबार र भोलि सोमबार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको...

एमालेबाट गोदावरीमा मेयरका लागि ८ उम्मेदवार सिफारिस
  • खबरदाता

चैत २७,२०७८ स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल,...

अघिल्लो पटक हारेका व्यञ्जनकार एमालेबाट ललितपुरको मेयरका उम्मेदवार
  • खबरदाता

  चैत २७,२०७८ नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको...

मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु
  • खबरदाता

  चैत २७, २०७८ १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराईरमधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा...

महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो
  • खबरदाता

  चैत २६, २०७८ स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी...

चितवनका काँग्रेस नेता बालुवाटारमा,भरतपुरमा मेयर पाउने पक्का!
  • खबरदाता

चैत, २५ २०७८ । चितवन– भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै काठमाडौँ पुगेको चितवन काँग्रेस टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेको छ । शुक्रबार साँझ साढे ६ बजे चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सहितको टोलीले प्रधानमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८