• असार ९, २०८३, मंगलवार Tuesday, 23 June, 2026
इच्छाकामनाको अध्यक्षमा एमालेबाट गुरूङ सिफारिस
  • खबरदाता

चैत २९,२०७८ आसन्न स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले दान बहादुर गुरुङलाइ सिफारिस गरेको छ। एमाले इच्छाकामना गाउँ कमिटीको बैठकले गाउँपालिकाको अध्यक्षको उमेदवारमा गुरूङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । एमाले गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई...

भिमाद नगरपालिकामा मतदानबाट एमाले उमेदवारको टुङ्गो
  • खबरदाता

चैत २९, २०७८   तनहुँ - जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो...

स्थानीय तह निर्वाचनका लागि ३८ मध्येका ३४ प्रकारका सामग्री आइपुग्यो
  • खबरदाता

चैत २८,२०७८ आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा सोमबार आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली...

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने
  • खबरदाता

चैत २८,२०७८ प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र...

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसबाट ४९ आकांक्षी
  • खबरदाता

चैत २८,२०७८ चितवन - आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा काङ्ग्रेसका ४९ जनाले आफ्नो नाम दर्ता गराएका छन। दर्ताको अन्तिम दिन सोमबार दिउँसो ४ बजे सम्म मेयरको लागि २५ जना र उप मेयरको लागि २४ जनाको मनोनयन...

जस्तोसुकै परिस्थितिमा पनि देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताको अपिल
  • खबरदाता

चैत २८,२०७८ स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका पाँच दलका शीर्ष नेताले सबैलाइ अपिल गरेका छन्। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो। ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि...

काठमाडौं महानगरमा विवेकशीलले अघि सार्‍यो बास्कोटा र तुलाधर
  • खबरदाता

चैत २८,२०७८ चितवन - काठमाडौं महानगरपालिकामा विवेकशील सझा पार्टीले मेयर र उपमेयरमा महिला उमेदवार अघि सारेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम...

भरतपुर महानगर : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ
  • खबरदाता

चैत २८, २०७८ चितवन - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर)को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ ।...

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय
  • रासस

  चैत २८, २०७८ सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८