बैशाख १,२०७९ चितवन - विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका प्रबक्ता शरदराज पाठक संयोजक सहित १५ सदस्य निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिका सदस्यहरुमा नारायण कोइराला,...
चैत ३०,२०७८ आसन्न स्थानिय निर्वाचनमा कुनै पार्टीसंग गठबन्धन नगर्ने भन्दै आएको नेकपा एमाले साना दलसंग तालमेल गर्न थालेको छ। बुधबार मात्रै नेकपा (एमाले) ले दुई साना पार्टीसंग स्थानीय चुनाबमा तालमेल गर्ने भन्दै सहमति गरेको छ। उसले भर्खरै मात्र ब्युतिएको कमल...
चैत ३०,२०७८ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर लड्ने भएका छन्। यस विषयमा नेकपा (एमाले) र राप्रपा नेपालबीच सहमति भएको छ। दुवै पार्टीले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्। दुवै पार्टीबीच...
पारस बसपार्कमा हुने आमसभामा अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने चैत ३०,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको...
चैत ३०, २०७८ चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता...
चैत ३०, २०७८ आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो ।...
केहि दिन अघि काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको नेतृत्वमा जिल्लाका केन्द्रिय सदस्य सहितको टोलीले भरतपुरमा मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै केन्द्रका एक दर्जन नेतालाइ भेट गरेको थियो। चैत २९,२०७८ चितवन - चितवनको भरतपुर महानगर काङ्ग्रेसले गठबन्धन कायम राख्दै भरतपुरको...
चैत २९,२०७८ चितवन - प्रा. डा. केशवभक्त सापकोटाले आसन्न स्थानिय निर्वाचनमा मेयर पदको दाबी गर्ने भएका छन।२४ बर्ष अधि पनि भरतपुरको उममेयर बन्न काङ्ग्रेसबाट उम्मेद्बारीको लागि उनले नाम सिफारिस गराएका थिए। हाल बागमती प्रदेश कमिटी सदस्य रहेका सापकोटा पेशागत बुद्धिजिबि...
चैत २९,२०७८ निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत परिबर्तन गरेको छ । आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मा दिइएको छ । रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन् । न्यायपरिषदको सिफारिसमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८