शाख ४, २०७९ स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले0 स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।...
बैशाख ४, २०७९ काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा...
बैशाख ४, २०७९ देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ(आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका...
बैशाख ३,२०७९ चितवन - स्थानीय निर्वाचनले देशकै माहोल तातीरहेको बेला भरतपुर महानगर सबैको प्रमुख चासोको बिषय बनेको छ। काङ्ग्रेसले सुरु देखिनै भरतपुरमा मेयर पाउनु पर्ने दाबी गर्दै आइरहेको छ। तर यहाँ माओवादीले मेयर आफ्नो हुनु पर्ने दाबीलाइ बलियो बनाउदै...
भरतपुरमा चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ': खनाल बैशाख ३,२०७८ चितवन – नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय...
बैशाख ३,२०७९ चितवन - नेकपा एमालेका नेता महेश बस्नेतले सत्ताधारी गठबन्धन टुट्ने भएपछि सरकारले चुनाव सार्ने षडयन्त्र गर्न थालेको आरोप लगाएका छन। सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै बिप्लबलाइ चुनावमा ल्याउने बहानामा सत्ताधारी गठबन्धनले चुनाब सार्ने रणनीति लिएको उनले...
वैशाख, २ २०७९ । चितवन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले साढेको टाङमुनी बाल्टी थापेर दुध नआउने बताएका छन् । भरतपुरमा शुक्रबार आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै ३२ वर्षसम्म केही गर्न नसक्ने पार्टी र तीनका नेतालाई मत दिन...
बैशाख २,२०७९ पोखरा - नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम...
बैशाख २, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८