बैशाख ११,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहित जङ पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीलाई दिएकोमा असन्तुष्ट बनेका उनले आइतबार दिउँसो मूख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।...
बैशाख ११,२०७९ चितवन -आसन्न निर्वाचनको लागि भरतपुर महानगरपालिकामा सिट बाँडफाँडमा गठबन्धन भित्र असन्तुष्टि भएपछि उमेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिएपछि उपमेयर काङ्ग्रेसले पाएको छ। तर वडध्यक्षमा पार्टी बिच कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न नसकेको हो।...
बैशाख ११,२०७९ चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए...
बैशाख ११,२०७९ चितवन - उन्नत लोकतान्त्र पार्टीबाट भरतपुरको मेयरमा दिपेन्द्र बास्तोलाले उम्मेद्बारी मनोनयन दर्ता गराएका छन। स्थानिय निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराउँदै बास्तोलाले अहिलेसम्म...
बैशाख ११,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको काङ्ग्रेसको असन्तुष्ट समुहले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उठाउने निर्णय गरेको छ । आइतवार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समुहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधी समेत...
बैशाख ११,२०७९ नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय...
बैशाख ११,२०७९ चितवन - नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा उपमेयर बाहेक सबै उमेदवारको टुंगो लगाएको छ। भरतपुरको मेयरमा बिजय सुबेदीको यसअघिनै उम्मेद्बारी टुंगो लागिसकेको थियो। उपमेयरमा भने राप्रपासंग तालमे हुने भन्दै हाललाइ उमेदवारको नाम सार्बजनिक नगरिएको जिल्लाका एक नेताले बताए...
बैशाख ११,२०७९ चितवन - यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेद्बारी मनोनयन दर्ताको लागि समय सिमा तोकेको छ । आज बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म र भोलि पनि...
बैशाख ११,२०७९ चितवन - नेपाली काँग्रेसले महानगरमा कसलाइ मेयर र उपमेयर बनाउने अझै सम्म निर्णय गर्न सकेको छैन । शनिबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस सम्बन्धि कुनै ठोस निर्णय गर्न सकेन। उम्मेदवारहरू टुङ्गो लगाउन बालुवाटारमा बैठक बसेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८