बैशाख ११,२०७९
चितवन – नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा उपमेयर बाहेक सबै उमेदवारको टुंगो लगाएको छ।
भरतपुरको मेयरमा बिजय सुबेदीको यसअघिनै उम्मेद्बारी टुंगो लागिसकेको थियो।
उपमेयरमा भने राप्रपासंग तालमे हुने भन्दै हाललाइ उमेदवारको नाम सार्बजनिक नगरिएको जिल्लाका एक नेताले बताए ।
राप्रपासंग उपमेयरमा कुरा मिलेको तर भरतपुरका केहि वडामा पनि प्रतिनिधि मागेपछि निर्णय हुन समय लागेको ती नेताको भनाइ छ । यस बारेमा बर्ता र कुराकानि भइरहेको र आजनै फाइनल हुने उनले बताए ।
यता भरतपुरका २९ वटै वडामा वडाध्यक्षका उमेदवारको फाइनल भएको उनले बताए ।राप्रपासंग तालमेल हुँदा केहि वडामा सामान्य हेरफेर हुन सक्ला नत्र अन्तिम नामावली यहीँनै हो उनको भनाइ थियो
एमालेले तय गरेका वडाध्यक्षहरुको नामावली (वडा १ देखि २९ सम्म)
१- शुक्र कुमार श्रेष्ठ
२- कृष्ण केसि
३- बिकास थापा
४- भानुभक्त सापकोटा
५- दण्डपाणि सुबेदी
६- डोलनाथ अधिकारी राम
७- सनत कुमार लामिछाने
८- तिलक दर्लामि मगर
९- लिला बल्लभ भुषाल
१०- भक्ति प्रसाद गौतम
११- कमल बहादुर मल्ल
१२- लेख राज पन्त हरि
१३- शान्तराम आचार्य
१४- हरि कृष्ण गुरुङ
१५- विशेश्वोर न्यौपाने
१६- इन्द्र बहादुर बस्नेत
१७- बुद्धिराम लामा
१८- बाबुराम राना
१९ – प्रकाश तामाङ
२०- देब बहादुर तामाङ
२१- दिलिप न्यौपाने
२२- सोम बहादुर गुरुङ
२३- बाबुलाल सिंह
२४- कान्छा मल्ल
२५- कमल गोदार
२६- भुपालनाथ कंडेल
२७- राधादेबि क्षेत्री
२८- दण्ड पाणि रिजाल
२९- मन बहादुर मगर
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८