• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
धरानमा गोली हानी २८ वर्षीय युवकको हत्या
  • खबरदाता

साउन ५,२०८०   सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो...

दाङमा बसभित्र ७३ वर्षिय वृद्धा बलात्कृत, घट्नास्थलबाटै २ जना पक्राउ
  • खबरदाता

साउन ५,२०८० दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बलात्कार...

नाबालिगलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • खबरदाता

साउन २,२०८०   राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
  • खबरदाता

असार २८,२०८०   प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला...

सट्टेबाजी अभियोगका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी
  • खबरदाता

असार २५,२०८०   सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश...

रौतहटमा दाइजोको निहुँमा आमाछोरीको हत्या
  • खबरदाता

असार १६,२०८० रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ बौधा परौराका धिरेन्द्र साह नामका व्यक्तिले दाइजोको निहुँमा २४ वर्षीया श्रीमती कविता र डेढ वर्षे नाबालिका छोरी आरोहीलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन् । हिजो राति भएको...

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी
  • रासस

असार १२ ,२०८०   एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्। प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध...

एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
  • रासस

असार ११, २०८० ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्। ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६...

कञ्चनपुर लागूऔषधको अखडा बन्दै, एघार महिनामा दुई सय ५५ जना पक्राउ
  • खबरदाता

असार ६, २०८०   कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८