• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिंदै,यस्तो छ प्रक्रिया
  • खबरदाता

पुस- २६,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिंदै छन् । एमालेसँगको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका साथै...

पुस २७ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • खबरदाता

    सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता...

देउवाद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन
  • खबरदाता

पुस २५,२०७९   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन ।   आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने...

सिङ्गो संसदले बिश्वासको मत दिन्छ : प्रधानमन्त्री
  • खबरदाता

पुस २५,२०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन। प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने , “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको...

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली
  • खबरदाता

पुस २५, २०७९   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए । “अहिलेको...

गण्डकीमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त
  • खबरदाता

पुस २५, २०७९   पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा...

संसदमा रचनात्मक ढङ्गले प्रस्तुत हुन्छौं : सभापति देउवा (पूर्णपाठ)
  • खबरदाता

पुस २५, २०७९   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा रचनात्मक ढंगले प्रस्तुत हुने बताएका छन् । सोमबार नयाँ संसदको पहिलो बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भइ...

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी
  • खबरदाता

पुस २५, २०७९   कास्की - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका...

कपिलवस्तुका १५ क्रसर उद्योग बन्द
  • खबरदाता

पुस २५, २०७९   कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रसरहरुलाई बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८