• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
  • खबरदाता

माघ ५, २०७९   पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र...

रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
  • रासस

माघ ५, २०७९   रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय रसुवाका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् ।...

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै , को बन्लान् सभामुख ?
  • खबरदाता

माघ ५, २०७९   काठमाडौं। प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाको मात्र उम्मेदवारी परेको छ ।सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव...

माघ ५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ ५, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ५ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी १९ तारिख माघ कृष्णपक्षको द्वादशी तिथि ९ः४१ पर त्रयोदशी तिथि ज्येष्ठा...

राष्ट्रपतिको सपना देखेको कांग्रेस सभामुखमा पनि भिड्दै
  • खबरदाता

माघ ५, २०७९     प्रमुख प्रतिपक्षी भएर पनि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवार उठाउँदैछ ।सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने भए पनि उनले चुनाव जित्ने सम्भावना छैन । यद्यपि, कांग्रेसले सत्ता गठन्धनको एक...

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो
  • खबरदाता

माघ ४, २०७९     काठमाडौँ- भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा...

हेलिकप्टर दुर्घटनमा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु
  • एजेन्सि

माघ ४, २०७९   राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो...

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी
  • खबरदाता

माघ ४, २०७९   काठमाडौँ- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दिएकी छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा...

सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न सर्वोच्चको आदेश
  • रासस

माघ ४, २०७९     सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेरमात्र निष्कर्षमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८