बैशाख ६, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख ६ गते बुधबार तद्अनुसार सन् २०२३ अप्रिल १९ तारिख वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि रेवती...
बैशाख ६, २०८० हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी...
बैशाख ६, २०८० भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते प्लटिङ गर्न स्वीकृति लिएको र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । मन्त्रालयले जग्गाको प्रयोजन एकिन गरेर मात्रै कित्ताकाट खुल्ला गर्नु पर्ने निर्णय गरेको थियो ।...
बैशाख ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको हो। उनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेको खड्काको सचिवालयले जनाएको छ।...
बैशाख ५, २०८० दार्चुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक...
बैशाख ५, २०८० चितवन - अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका...
बैशाख ५, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ५ गते मंगलबार तद्अनुसार सन् २०२३ अप्रिल १८ तारिख बैशाख कृष्णपक्षको त्रयोदशी तिथि उत्तरा भाद्रपद नक्षत्र ऐन्द्र योग...
बैशाख ५, २०८० हिजोसम्म विभिन्न बहानाबाजीमा संवैधानिक परिषदको बैठक लामो समय बस्न दिइएन । परिषदको सचिवालयसमेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले त अझ कानुन नै जीवित नरहेको भनेर परिषद बैठक तत्काल बस्न नसक्ने लिखित जानकारी नै सार्वजनिक गरेर अर्को...
वैशाख ४,२०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दुर्घटनामा परेकोबारे प्रहरीबाट अनुसन्धान भइरहेको बताएका छन् । लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८